५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय पुरुष भलिबलमा आर्मी विजयी

अ+ अ-

काठमाडौं । प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी हासिल गरेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज भएको चौथो संस्करणको उक्त प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै विजयी शुरुआत गरेको हो ।

आर्मीले सुदूरपश्चिमलाई पहिलो सेट २५–१० ले जित्यो भने दोस्रो सेट २५–१९ तथा तेस्रो तथा अन्तिम सेट २५–११ को सेटमा पराजित गर्‍यो । नेपाली सेनाको आयोजनामा भएको उक्त प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी १० टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेता टोलीले रु तीन लाख तथा उपविजेताले रु एक लाख ५० हजार पाउनेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले रु ७५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, लिफ्टर, ब्लकर, डिफेण्डर, सर्भर र उत्कृष्ट प्रशिक्षकले जनही रु दश हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस