ह्वात्तै बढ्यो सुनको मुल्य « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ह्वात्तै बढ्यो सुनको मुल्य


प्रशासन संवाददाता

१७ जेष्ठ २०७६, शुक्रबार


सुनसहित एकजना पक्राउ

काठमाडौं ।  आज सुनको मुल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ । हिजो ५९ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मुल्य आज बढेर तोलाको ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवशायी महासंघले जनाएको छ ।

हिजो तोलामा ५९ हजार ५ सय रुपैयाँ रहेको तेजावी सुनको मुल्य बढेर ६० हजार ७ सय रुपैयाँ पुगको छ । चाँदीको मुल्य आज ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस