२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

अ+ अ-

काठमाडौं । गोकर्णश्वर नगरपालिका-८ अत्तरखेलमा पार्किङ गरी राखेको प्रदेश नम्बर ३-००२-००३ प.८१३१ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा कागेश्वरी नगरपालिका-१ गागलफेदीबाट ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-५ पालुवारी घर भएका २६ वर्षीय तिलक बहादुर तामाङ, सोही नगरपालिका-४ जर्सिङपौवा बस्ने २२ वर्षीय निराजन ओझा र गागलफेदी बस्ने १८ वर्षीय महोम्मदसजाद खान रहेका छन् ।

उक्त मोटरसाइकल शनिबार चोरी गरी सोही ठाउँस्थित मर्मत केन्द्रमा लुकाईछिपाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बिट गागलफेदी समेत खटिएको प्रहरीले कागेश्वरी नगरपालिका-१ स्थित मोटरसाइकल मर्मत केन्द्रमा जाँच गर्ने क्रममा उक्त मोटरसाइकलका पार्टपूर्जाहरु अलग्याईएको अवस्थामा फेला पारेको हो ।

मर्मत केन्द्रबाट अन्य मोटरसाइकलका विभिन्न पार्टपूर्जा समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस