२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोरम–नयाँ शक्ति एकता : फोरमको झण्डा, नयाँ शक्तिको चिन्ह, नाम समाजवादी

अ+ अ-

काठमाडौं । संघीय समाजवादी फोरम र नयाँशक्ति पार्टी एकताको घोषणा हुँदै छ । एकीकरण भएको पार्टीले फोरमकै झण्डा प्रयोग गर्ने भएको छ भने पार्टीको नाम समाजवादी पार्टी राख्ने भएको छ ।

एकीकृत पार्टीले फोरमको झण्डा राख्ने भएपछि नयाँ शक्ति पार्टीको चुनाव चिह्न राख्ने विषयमा छलफल भएको थियो । तर हाललाई चुनाव चिह्नको विषयमा अझै निर्णय हुन बाँकी रहेको जनाइएको छ ।

यसअघिको निर्वाचनमा फोरमको मसाल र नयाँ शक्तिको देब्रे आँखा चुनाव चिह्न थियो । तर आँखा चिह्न राख्दा अरुले दाहिने आँखा वा दुवै आँखा लिन सक्ने भएकाले अन्तिम निर्णय हुन नसकेको हो ।

यस्तै, आज मध्याह्न राजधानीमा घोषणासभा हुन लागेको यो पार्टीको नाम पनि हेरफेर हुनसक्ने जनाइएको छ ।

संघीय समाजवादी फोरमका नेता मोहम्मद इस्तियाक राईले भने निर्वाचन आयोगको वेभसाइटमा चेक गरेरै नाम जुराएकाले ‘समाजवादी पार्टी, नेपाल’ नै राखिने बताए ।

एकीकरणपछि बन्ने समाजवादी पार्टीको प्रतिनिधिसभामा १७ सांसद हुनेछन् । फोरमको १६ र नयाँ शक्तिको एक सांसद छन् ।

प्रतिक्रिया दिनुहोस