रायो सागबाट मासिक रु १ लाख ५० हजार आम्दानी « प्रशासन

रायो सागबाट मासिक रु १ लाख ५० हजार आम्दानी


प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार १९:४७

पोखरा महानगरपालिका– १४ चाउथेमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (एकाई) सुपर–जोन (तरकारी) अन्तर्गत लगाइएको हाईटेक (हरितगृह) मा कृषक केवल गौतमले लगाएको रायो साग । उनले साग बिक्रीबाटै एक महिनामा १ लाख ५० हजार रुपैयासम्म आम्दानी गरेका छन् । तस्वीर : हरि बास्तोला, पोखरा, रासस

प्रतिक्रिया दिनुहोस