रायो सागबाट मासिक रु १ लाख ५० हजार आम्दानी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रायो सागबाट मासिक रु १ लाख ५० हजार आम्दानी


प्रशासन संवाददाता

२० बैशाख २०७६, शुक्रबार


पोखरा महानगरपालिका– १४ चाउथेमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (एकाई) सुपर–जोन (तरकारी) अन्तर्गत लगाइएको हाईटेक (हरितगृह) मा कृषक केवल गौतमले लगाएको रायो साग । उनले साग बिक्रीबाटै एक महिनामा १ लाख ५० हजार रुपैयासम्म आम्दानी गरेका छन् । तस्वीर : हरि बास्तोला, पोखरा, रासस

Tags :
प्रतिक्रिया दिनुहोस