५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसएसपी पोखरेल डीआईजीका लागि सिफारिस

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको रिक्त प्रहरी नायव महानिरीक्षक(डीआईजी) पदका लागि एसएसपी विश्वराज पोखरेलको नाम सिफारिस भएको छ ।

तत्कालिन डीआइजी सुशीलकुमार भण्डारी दुर्घटना परि निधन भएपछि नेपाल प्रहरीमा रिक्त्त एक पदमा लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरमा कार्यरत पोखरेललाई बढुवा समितीले बिहीबार बढुवाका लागि सिफारिस गरेको हो।

भण्डारी सवार बा ३ च २८७ नम्बरको नीजि जीप काभ्रेको मण्डनदेउपुर, ६ भाङ्गेटारमा गत कार्तिक १० गते दुर्घटना हुँदा उनको निधन भएको थियो ।

आफूभन्दा वरिष्ठ दाबेदारलाई कार्य सम्पादन मूल्यांकनमा पछि पार्दै उनी बढुवा सिफारिस भएका हुन्।

प्रतिक्रिया दिनुहोस