५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल आईस आन फुटसल सोमबारदेखि, ३२ टिमलाई ८ समूहमा विभाजन

अ+ अ-

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’ आयोजना हुने भएको छ । प्रतियोगितामा नेपालका व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरि ३२ टिमले सहभागीता जनाउँदै छन् ।

सानेपाको फिल्ड फुटसलमा आयोजना हुन लागेको यस प्रतियोगिताको विहीबार ‘टाई सिट’ पनि ‘ड्र’ गरिएको छ । ३२ टिमलाई ८ समूहमा विभाजन गर्दा प्रत्येक समूहमा ४–४ टिम रहेका छन् ।

समूह ए मा हिच हाइकर ट्राभल्स, सगरमाथा टिभी, सफ्ट नेप र सर्वोत्तम सिमेन्ट रहेका छन् । समूह बीमा भोग इभेन्ट, बराह ज्वेलर्स, आउटरिच र म्याक्स मिडिया रहेका छन् ।

समूह सी मा जनता टिभी, गोरखापत्र दैनिक, एबीसी टिभी, र शिलापत्र डटकम रहेका छन् । त्यसैगरी समूह डी मा मेडिसिटी अस्पताल, अभानि, मुक्तिनाथ विकास बैंक र वेलकम एडभरटाईजिङ रहेका छन् ।

समूह इ मा न्यूज–२४, विजनेस एडभान्टेज, नेपाल टेलिभिजन र माछापुच्छ्रे वैंक रहेका छन् । समूह एफ मा मिडिया वास्केट, पिक्सन इन्जिनियरिङ, फ्यूचर हब र सुश्री मिडिया रहेका छन् ।

समूह जी मा कान्तिपुर मिडीया ग्रुप, नयाँ पत्रिका, प्रिज्मार्क र क्यू एफ एक्स सिनेमा रहेका छन् । समूह एच मा कि एडभरर्टाजिङ, मार्स प्रालि, एडी रिलिज र मिडिया हब रहेका छन् ।

वैशाख २८ गतेसम्म हुने प्रतियोगिताको विजेताले १ लाख उप विजेताले ७५ हजार नगद पुरस्कार पाउँदा तेस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने आनका अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ले जानकारी दिए ।

१० लाख बजेटको यस प्रतियोगिताका लागि करिब ६ लाख खर्च हुने र बाँकी बचत आनको कोषमा जम्मा गर्ने पनि अध्यक्ष शशीको भनाई थियो । प्रतियोगितालाई चौधरी ग्रुपले प्रायोजना गर्दा हस्पिटल पार्टनरको रुपमा मेडिसिटी अस्पताल रहेको छ ।

यसैगरी प्रतियोगिताको प्राविधिक पक्षको व्यवस्थापन आईडिया एडभरटाईजिङ एण्ड मार्र्केटिङले गरेको छ । कार्यक्रममा प्रायोजक संस्था चौधरी ग्रुपका वरिष्ठ महाप्रवन्धक प्रदीप पुडासैनीले सामाजिक उत्तरदायित्व वहन गर्ने अभियान अन्र्तगत आनलाई सहयोग गरेको बताए ।

उनले आगामी दिनमा पनि यस्ता कार्यक्रममा चौधरी ग्रुपको सधैं साथ रहने पनि प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस