५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर नगरपालिका फुटबल प्रतियोगिता वैशाख १८ देखि

अ+ अ-

विदुर । नुवाकोटको बट्टारस्थित खेलमैदानमा राष्ट्रियस्तरको अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ ।

विदुर नगरपालिकाको आयोजना तथा जिल्ला फुटबल संघ नुवाकोटको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशभित्रका महानगर, उपमहानगर र नगरपालिकालाई पत्राचार गरिएको छ । देशभरिका १० टिमलाई सहभागी गराउने उद्देश्य रहेको एन्फा उपाध्यक्ष उद्वव पनेरुले बताए ।

पनेरुका अनुसार वैशाख १८ गतेदेखि शुरु हुने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु तीन लाख, शिल्ड र प्रमाणपत्र वितरण गरिनेछ । त्यसैगरी द्वितीय हुने टिमलाई रु एक लाख ५० हजार नगद, शिल्ड र प्रमाणपत्र वितरण गरिनेछ । प्रतियोगिता नकआउट आधारमा खेलाइने एन्फाका केन्द्रीय सदस्य पूर्णमान चित्रकारले बताए ।

जिल्लामा खेलकूदको विकासमा अग्रसर बन्दै नगरपालिकाभित्रका प्रत्येक वडामा खेलकूद मैदान बनाउने लक्ष्यका साथ बजेट विनियोजन गरिने विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए ।

प्रतिक्रिया दिनुहोस