९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको वातावरण तथ्याङ्क सार्वजनिक

अ+ अ-

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले नेपालको वातावरण तथ्याङ्क–२०१९ आज सार्वजनिक गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा वातावरण तथ्याङ्कको महत्व दिनानुदिन बढ्दै गएको अवस्थामा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।

नेपालको वातावरणीय अवस्थाबारे जानकारी गराई स्तरीय एवम् तुलनायोग्य वातावरण तथ्याङ्क नियमित रुपमा उपलब्ध गराउने क्रममा नेपालको वातावरण तथ्याङ्क सार्वजनिक गरिएको जनाइएको छ । सन् २००२ बाट थालनी गरिएको त्यस्ता प्रतिवेदन यसअघि छ पटक प्रकाशित भएका छन् ।

संयुक्त राष्ट्रसंघको तथ्याङ्क महाशाखाले तयार पारेको विधिबाट नै वातावरणीय अवस्था, गुणस्तर, प्राकृतिक स्रोत तथा यसको प्रयोग, फोहरमैला व्यवस्थापन र उपयोग गरी छ घटकमा तयार गरिएको विभागले जनाएको छ । नेपालको वातावरणीय व्यवस्थापन, वातावरण र दिगो विकास लक्ष्य, वातावरण तथ्याङ्क र यसको विकास जस्ता विषय समेटिएको छ ।

यस्तै सो तथ्याङ्कमा वातावरणीय अवस्था र गुणस्तरका तथ्याङ्क, तापक्रम, वर्षा, भौगर्भिक तथा भौगोलिक अवस्था, जैविक विविधतालगायत विषय समावेश गरिएको छ । विभागबाट विभिन्न समयमा गरिएका महत्वपूर्ण गणना, सर्वेक्षणबाट उत्पादित तथ्याङ्क तथा अन्य निकायको प्रशासनिक अभिलेखसमेत समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस