२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिम्मतवाली’का नायक सुदर्शन गौतमविरुद्ध ‘रेड नोटिस’ जारी

अ+ अ-

काठमाडौं । नायिका रेखा थापासँग ‘हिम्मतवाली’ चलचित्रमा अभिनय गरेर चर्चामा आएका सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीका अनुसार बिहीबार गौतमविरुद्ध रेड नोटिस जारी भएको हो ।

रेड नोटिस पक्राउ पूर्जी होइन तर, यो जारी भएपछि विश्वभरि रहेका इन्टरपोलका सदस्य रहेका प्रहरीले सम्बन्धित व्यक्तिलाई ‘लोकेट’ गर्छ । र, अभियुक्तविरुद्ध नोटिस जारी गर्न सिफारिस गर्ने देशमा डिपोर्ट गर्ने प्रक्रिया थाल्छ ।

चर्चित ३८ क्वीन्टल सुन तस्करी प्रकरणका वेला जारी भएको नोटिसमा यूएई प्रहरीले नेपाल प्रहरीलाई अभियुक्त लिन त्यहीँ बोलाएको थियो । हाल सुदर्शन भने क्यान्डामा भएको बताइन्छ र उनको हकमा के हुन्छ भन्ने क्यानडा प्रहरीको निर्णयमा भर पर्छ ।

गौतमविरुद्ध महानगरीय अपराध महाशाखाले मुद्दा चलाएको थियो । रेड नोटिस पनि महाशाखाकै सिफारिसमा जारी भएको हो । मानव तस्करी गर्ने एउटा समूहलाई पक्राउ गर्ने क्रममा उनीको नाम पोलिएपछि उनलाई फरार प्रतिवादी बनाएर मुद्दा पेश गरिएको थियो ।

दुवै हात नभएका गौतम कीर्तिम अंग नलगाइ सगरमाथा आरोण गर्ने व्यक्तिसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस