२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गायक सुरज कलाखेतीको ‘मायालु आउने बाटोमा’ सार्वजनिक

अ+ अ-

काठमाडौं । गायक सुरज कलाखेतीको नयाँ गीत ‘मायालु आउने बाटोमा’ सार्वजनिक भएको छ ।

रिकेस गुरुङको संयोजकमा रहेको उक्त गीतमा कमल खत्रीको शब्द संगीत रहेको छ । गायन क्षेत्रलाई नै आफ्नो भविष्य सम्झने गायक कलाखेतीको जन्म चितवनमा भएको हो । आधा दर्जन गीतहरुमा गायक कलाखेतीले आफ्नो स्वर दिईसकेका छन् ।

कमल खत्रीको आयोजनामा रहेको कभर कम्पिटिशनमा समेत गायक कलाखेती प्रथम भएका थिए । अहिले उक्त गीतको लिरिकल भिडियो मात्र सार्वजनिक गरिएको छ । अब छिट्टै नै उक्त गीतको म्यूजिक भिडियोको तयारीमा लाग्ने गायक कलाखेतीले बताए ।

प्रतिक्रिया दिनुहोस