दाङको गढवा गाउँपालिका– ६ को खबरीखुटी गाउँमा गएरातिको हावाहुरीले ढालेको रुख घरमा पर्दा क्षति भएको घर । स्थानीय मानबहादुर थापाको घरमा रुख पर्दा उनकी ७ वर्षीया छोरी नेहा थापा गम्भीर घाइते भएकी छिन् । तस्वीर : दीपक बोहरा,रासस, लमही(दाङ)