करेन्ट लागेर एक महिलाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

करेन्ट लागेर एक महिलाको मृत्यु


प्रशासन संवाददाता

८ बैशाख २०७६, आइतबार


रुपन्देही । तिलोत्तमा नगरपालिका-२ बस्ने ३० वर्षीया सुमित्रा हमाल ठकुरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।

आफ्नै बन्दै गरेको घरमा पानी तान्ने मोटर चलाई पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस