धादिङ । निलकण्ठ नगरपालिका-८ ससाह चौतारास्थित कालुपाण्डे राजमार्गमा धादिङवेशीबाट गजुरीतर्फ जादै गरेको बा. ४ ख ८६६७ नम्बरको बसले शुक्रबार बिहान सोही ठाउँ बस्ने ५० बर्षीय ज्ञान बहादुर दाहाललाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।