२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुटपाटमा संलग्न तीन जना भारतीय नागरिक पक्राउ

अ+ अ-

काठमाडौं । विभिन्न स्थानहरुमा चोरी, लुटपाट र पाकेटमारी गर्ने ३ जना भारतीय नागरिकलाई काठमाडौं महानगरपालिका-२३ ईन्द्रचोकबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-११ ताहाचाल बस्ने भारत मोतिहारीका २० वर्षीय दिपकप्रसाद जैसवाल, काठमाडौं महानगरपालिका टेकु बस्ने भारत बैसालीका १९ वर्षीय बिजु साह र काठमाडौं कालीमाटी बस्ने भारत सितामडीका २१ वर्षीय राजकुमार राम रहेका छन् ।

विशेष सूचनाको आधारमा पक्राउ परेका उनीहरुले चोरी, लुटपाट र पाकेटमारी गरेका सामानहरु काठमाडौं टेकु स्थितमा रहेको चन्दन पोदारको कोठामा राखेको अवस्थामा क्यामरा ९ थान, मोबाईल १० थान, घडी ९ थान, मनीपर्स ७ थान, ब्याग १ थान, मिनी प्रोजेक्टर १ थान, नगद १ लाख ९८ हजार रुपैयाँ लगायतको सामान प्रहरीले बरामद गरेको छ ।

उनीहरुले प्राय मादक पदार्थ सेवन गरेका मानिसहरुलाई पिछा गर्ने र थप साथीलाई बोलाई कुटपिट गरी भएको सामानहरु खोस्ने गरेको खुल्न आएको छ ।

हालसम्म बिभिन्न मितिमा ५ वटा घटनामा निज पक्राउ अभियुक्तहरुको संलग्नता भएको पुष्टी भएको छ । चन्दन पोदार हाल फरार रहेकाले खोजी गर्नुका साथै पक्राउ अभियुक्तहरुलाई चोरी तथा डाँका मुद्धा अन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरवाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस