५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंगापुरलाई नेपालले दियाे २ सय ८३ रनको लक्ष्य

अ+ अ-

काठमाडौं । आइसीसी यू–१९ विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय ८३ रनको लक्ष्य दिएको छ ।

सिंगापुरविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ८२ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रन बनाए । १ सय ५ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे ।

रासिद खानले ४८ रन, ओपनर पवन सर्राफले ४७ रन, सरार्फले ५३ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यसबाहेक नेपालका लागि कमलसिंह ऐरीले ३१, भीम सार्कीले २६ र कुशल मल्लले १० रन, रित गौतम १, आसिफ शेख ८ रनमा आउट भए ।

प्रतिक्रिया दिनुहोस