३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इतिहासमै पहिलोपटक ब्ल्याक होलको तस्बिर सार्वजनिक

अ+ अ-

लण्डन । ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ । पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको ब्ल्याक होलको इतिहासमै पहिलोपटक तस्बिर सार्वजनिक भएको हो ।

‘ब्ल्याक होल’का बारेमा पढेका सुनेका थियौं तर तस्बिर भने देखेका थिएनौं । बुधबार यसको तस्बिर सार्वजनिक गरिएको छ ।

ब्ल्याक होलको आकार सूर्यकोभन्दा ६५ गुणा ठूलो छ । यसको तस्बिर विश्वका आठवटा टेलिस्कोपको नेटवर्कबाट खिचिएको थियो । यसका बारेमा एस्ट्रो फिजिकस जर्नलमा विस्तृत समाचार छापिएको छ ।

नेदरल्याण्ड्सको रोडबाउन्ड विश्वविद्यालयका प्राध्यापक हेइनो फेल्किलेसोले अनुसन्धानको प्रस्ताव गरेका थिए । उनले भने,‘ हामीले जे देख्यौं त्यो हाम्रो पूरै सौर्यमण्डलभन्दा ठूलो छ ।’

ब्ल्याक होल के हो ?
ब्ल्याक होल अन्तरिक्षमा भएको यस्तो गुरुत्वाकर्षण क्षेत्र हो जहाँ अत्याधिक गुरुत्वबलका कारण प्रकाश पनि बाहिरिन सक्दैन ।

वैज्ञानिकहरुका अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होलको निर्माण हुन्छ । ब्ल्याक होलको वरिपरि गणितीय हिसाबका आधारमा प्रमाणित गरिएको काल्पनिक सतह हुन्छ र त्यसलाई ‘इभेन्ट होराइजन’ भनिनछ । यो क्षेत्रमा पुगेपछि कुनै पनि वस्तु बाहिर आउन सक्दैन । त्यसैले यो क्षेत्रलाई ‘प्वाइन्ट अफ नो रिटर्न’ को संज्ञा दिएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस