१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुरमा फेरि बर्डफ्लु भेटियो, २ हजार २ सय कुखुरा नष्ट

अ+ अ-

भक्तपुर । सूर्यविनायक नगरपालिका– १ दधिकोटस्थित अनुस्कृत कुखुरा फर्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भएको पुष्टी भएको छ ।

फर्ममा रहेका कुुखुरामा एच.वान.एन.वान बर्डफ्लुको भाइरस पुष्टी भएपछि पशु सेवा विभागका प्राविधिक टोलीले बुधबार २ हजार २ सय कुखुरा नष्ट गरेको हो ।

बर्डफ्लु संक्रमित क्षेत्रका कुखुरा नष्ट गरी खाडलमा पुरिएको छ भने खाली खोरलाई संक्रमणमुक्त बनाएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम गरिएको छ ।

यसअघि गत बुधबार सोही वडाको उत्कृष्ट बहुउद्देश्यीय कृषि फर्ममा पनि बर्डफ्लु भएको पुष्टी भएपछि २ हजार ९ सय ८५ लेयर्स कुखुरा नष्ट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस