काठमाडौँ । डोटी स्थित सायल गाउँपालिकाको कार्यालयले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ ।
कार्यालयले कार्यपालिका तथा अन्तर्गतका वडा कार्यालयहरुका लागि भन्दै अहेव ४, अनमी ३ र कार्यालय सहयोगी ५ जना गरी १२ जना कर्मचारी माग गरेको हो ।