१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रकले भ्यानलाई ठक्कर दिँदा २ को मृत्यु

अ+ अ-

काठमाडौं । ललितपुरको सानेपामा ट्रकले भ्यानलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

बिहान साढे १० बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचार क्रममा अल्का अस्पतालमा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तले जानकारी दिए। मृत्यु हुनेहरुमा दोलखाका ४० वर्षीय इन्द्रबहादुर सुनुवार र धनुषाका ४० वर्षीय डोल्मा शेर्पा छन्।

घाइते हुनेमा ललितपुर बागमतीकी १८ वर्षीय स्मृति मगर छिन्। उनको उपचार भइरहेको छ ।

जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले तरकारी बोक्ने बा ७ च २१३१ नम्बरको भ्यानलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस