३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हावाहुरीपीडितलाई नेकपाको सहयोग

अ+ अ-

बाराका हावाहुरी पीडितका लागि नेकपा मकवानपुरले सहयोग गर्ने भएको छ । नेकपा मकवानपुरको मङ्गलबारको बैठकले प्रदेश नं २ मा हावाहुरीका कारण मारिएकाको परिवार तथा धनजनको क्षति भएकाहरुका लागि राहत सङ्कलन गरेर सहयोग गर्ने निर्णय गरेको हो ।

राहत सङ्कलनका लागि नेकपाले जिल्ला कमिटी, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडास्तरका कमिटीलाई परिचालन गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य मुनु सिग्देलले जानकारी दिनुभयो । नेपाली नागरिक समस्यामा परेको बेलामा सहयोग गर्नुपर्छ भनेर निर्णय गरिएको उनको भनाइ छ ।

सबै तहका कमिटीबाट सङ्कलन गरिएको राहत यही चैत २४ गतेभित्रमा नेकपा पार्टी कार्यालय पुष्पलाल पार्कमा जम्मा गर्ने तथा त्यसरी जम्मा भएको राहत सामग्री बारा र पर्साका हावाहुरीबाट प्रभावितका लागि पठाइने निर्णय भएको नेकपा केन्द्रीय सदस्य केदार न्यौपानेले जानकारी दिए ।

यसैबीच नेपाली काङ्ग्रेस प्रदेश नं ३ को संसदीय दलको कार्यालयले पनि हावाहुरीपीडितलाई थप रु १ लाख सहयोग गर्ने निर्णय गरेको छ । प्रदेशसभामार्फत तीन दिनको तलब सहयोग गरिसकेका कांग्रेस सांसदले थप एक लाख सहयोग गर्ने निर्णय गरेको कांग्रस संसदीय दलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस