सिराहा । मिर्चैया नगरपालिका-७ खोरीया टोल बस्ने १३ वर्षीया बालिकालाई जर्बरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय संजिव बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटना भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले संजिवलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।