३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधा महिनाको तलब प्रदान गर्नेछु : डा. भट्टराई

अ+ अ-

काठमाडौं । नयाँ शक्ति पार्टीका नेता तथा संयोजक डा. बाबुराम भट्टराईले बारा पर्साका हावाहुरी पीडितलाई आधा महिनाको तलब प्रदान गर्ने भएका छन् । बारा र पर्सामा भीषण आँधीले पुर्‍याएको क्षतिमा राहात पुनर्स्थापनाका निम्ति उनले आफ्नो आधा महिनाको तलब प्रदान गर्ने भएका हुन् ।

डा. भट्टराईले विपत्तिमा परेका स्थानीयको उद्धार, राहत र पुनर्स्थापनमा सहयोग गर्न समपूर्ण पार्टी पंक्तिलाई आग्रह गरेका छन् । उनले पार्टी पंक्तिलाई तीन बुंदे सर्कुलर गर्दै बारा पर्सामा भीषा आँधिले परर्‍याएको अकल्पनीय क्षतिप्रति आफ्नो पार्टी अत्यन्तै दुःखित रहेको बताएका छन् । उनले आफ्नो पार्टीलाई उद्धार, राहत र पुनर्स्थापनामा सहयोग गर्न आग्रह गरेका छन् ।

संयोजक डा. भट्टराईले प्रभावित क्षेत्र वरपरका जिल्ला र प्रदेशका पार्टी युनिटहरुलाई उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न निर्देशनसमेत दिएका छन् ।

त्यस्तै राहत र पुनर्स्थापनाको निम्ति पार्टीका सबै सदस्यहरूले आआफ्नो हैसियत अनुसार आर्थिक सहयोग कमिटी मार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन आह्वान गरेका छन् । उक्त रकमलाई एकमुष्ठ रूपमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको राहतकोषमा पठाइने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस