२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्ड हत्यारो हो, यसलाई गिरफ्तार गर्नुपर्छ भनेर निर्णय भयो : प्रचण्ड

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू वासिंगटन डिसीमा बस्दै गर्दा त्यहाँको कांग्रेसको कमिटीले प्रचण्ड हत्यारो हो, यसलाई गिरफ्तार गर्नुपर्छ भनेर निर्णय गरेको बाहिर आएको बताएका छन् ।

रिपोर्टर्स क्लबको २१ औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आज आयोजित कार्यक्रममा प्रचण्डले अमेरिका भ्रमणको क्रममा आफूलाई आतंकवादीको रुपमा चित्रित गर्न गरिएको प्रयासबारे असन्तुष्टि पोखे विदेशमा बस्ने नेपालीले त्यस्ता हर्कत गरेकोमा उनको थप आक्रोश थियो ।

ुएउटा विदेशी राष्ट्रमा बसेर नेपालको शान्ति सम्झौतालाई आपराधिक सम्झौताको रुपमा, त्यसको हस्ताक्षरकर्तालाई अपराधीको रुपमा अन्तराष्ट्रिय जगतले गिरफ्तार गरेर जेल हाल्नुपर्‍यो भन्नु कति तर्कसंगत छ ? प्रचण्डले प्रश्न गरे।

उनले आफू अमेरिका संवेदनशील सन्दर्भमा गएको बताए।

त्यस्तै प्रचण्डले आफूलाई कुनै डर र लोभ नभएको बताएका छन् । कतिपय मानिसले प्रचण्ड डराएको जस्तो ठान्छन्। मलाई अब कुनै डर छैन। किनकि शान्ति सम्झौता भएको छ, संविधान बनेको छ। देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको छ । निर्वाचन भएको छ। देश अब समृद्धितिर जाँदैछ। मलाई व्यक्तिगत रुपमा कुनै डर छैन। लोभ पनि मलाई त्यस्तो छैन अबु प्रचण्डले भने।

प्रतिक्रिया दिनुहोस