२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन कार्यालय प्रमुखसहित ३ जना घुससहित पक्राउ

अ+ अ-

काठमाडौँ । बारा सिमराका डिभिजन वन कार्यालयका प्रमुख (डिभिजन वन अधिकृत) शिवशंकर ठाकुरसहित ३ जना घुससहित पक्राउ परेका छन् ।

सिमरास्थित कार्यालयबाट कार्यालयप्रमुख ठाकुर, सहायक वन अधिकृत गौरीशंकर प्रसाद केसरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारी पनि घुससहित पक्राउ परेका छन् ।

कवाडी मालसामानसम्बन्धी ठेक्का स्वीकृत गर्न सेवाग्राहीसँग घुस रकम माग गरेको सूचना पाएपछि पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाको टोलीले उनीहरुलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

कार्यालय प्रमुख ठाकुर र सहायक वन अधिकृत केसरी २५ हजार र कार्यालय सहयोगी अधिकारी ९० हजार घुस लिइसकेको अवस्थामा पक्राउ परेका अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस