२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गायक राजिव लामाको ‘कान्छी सुनन’ सार्वजनिक

अ+ अ-

काठमाडौं । नयाँ नयाँ प्रयोग र थिममा गीत संगीत सार्वजनिक गरिरहेका प्रतिभाशाली गायक राजिव लामाले आफ्नो नयाँ गीत  ‘कान्छी सुनन’ सार्वजनिक गरेका छन्।

आफ्नै गाउँ-घर, भिर-पाखा, डाँडा-भञ्ज्याङ् र खोला-नालामा संगै हुर्केर माया प्रेम साटासाट गरिएको कान्छी लाई गीत मार्फत माया दर्साएको गीतमा पाउन सकिन्छ ।

नेपाली ठेठ शब्दहरु राखी सिर्जना गरिएको यस गीतमा शब्द , संगीत र स्वर स्वयम गायक राजिव लामाको रहेको छ भने बियट ब्यान्डका र्यापर थुजे दोन्दुपको र्याप समाबेश छ।

गीतको एरेन्ज्मेन्ट विशेष पाण्डेले गरेका हुन।

यसअघि गायक लामाले ‘ जाऊ जाऊ साथी रेलैमा, ‘वन लभ, ‘टोक्यो शहरमाू जस्ता गीतहरु सार्वजनिक गरिसकेका छन।

प्रतिक्रिया दिनुहोस