३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच लाख बढीको कारोवारमा मात्रै प्यान : बोर्ड

अ+ अ-

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रु ५ लाख वा सोभन्दा बढीको शेयर कारोवारमा मात्रै स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रहेको पुनःदोहोर्‍याएको छ ।

स्थायी लेखा नम्बरको विषयमा दुविधा उत्पन्न भएको भन्दै बोर्डले दोस्रो बजारमा धितोपत्र खरीद वा बिक्री गर्दा दिनभरिको कारोवार वा पटकपटकको कूल कारोवारको नभई एकपटकमा रु ५ लाख वा सोभन्दा बढीको कारोवार गरेमा मात्र उक्त नम्बर अनिवार्य हुने जनाएको हो ।

बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार साना लगानीकर्तालाई प्यान नम्बर अनिवार्य नगरिएको र ऐच्छिकरुपमा मात्रै लागू गरिने भएकाले दुविधामा नपर्न बोर्डले आग्रह गरेको छ । रु ५ लाखभन्दा बढीको कारोवारमा प्यान अनिवार्य भए पनि सोभन्दा तलको हकमा भने ऐच्छिक मात्रै रहेको छ । प्यानका विषयमा कुनै दुविधा राख्नु जरुरी नभएकाले बोर्डले लगानीकर्तालाई प्रोत्साहित गर्ने नीति नै रहेको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस