२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार दोहोरो अङ्कको वृद्धि

अ+ अ-

काठमाडौं । शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २०.३३ अङ्कले वृद्धि भई एक हजार १६३.२६ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२१ विन्दुले बढेर २४७.४७ विन्दुमा पुगेको छ । कारोवार रकममा पनि आज उल्लेख्य मात्रामा वृद्धि भएको छ । कूल १७६ कम्पनीको १९ लाख ५४ हजार ५६ कित्ता शेयर रु ५२ करोड ७७ लाख ३५ हजार ५५८ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका ११ वटै उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ २२.२८, व्यापार ५.३२, होटल २२.९४, विकास बैंक १८.७६, जलविद्युत् ३२.१२, वित्त ५.२१, निर्जीवन बीमा २९.९२, उत्पादन ३२.२९, अन्य ७.६८, लघुवित्त ९.९३ र जीवन बीमा ७७.१७ विन्दुले बढेको छ ।

कारोवारका आधारमा माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड १५ लाख ५७ हजार १५९, एनसिसी बैंक रु तीन करोड ११ लाख नौ हजार ४७६, प्रभु बैंक रु दुई करोड ८३ लाख ९६ हजार २०५, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु २ करोड ३४ लाख ४२ हजार १५२, नेपाल लाइफ इस्योरेन्स कम्पनी रु दुई करोड आठ लाख ९५ हजार ६२ को कारोवार भएको छ ।

स्टकका अनुसार सिनर्जी पावर डेभलपमेन्टका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । यस्तै सपोर्ट लघुवित्त वित्तीय संस्था ९.८७, हिमालयन पावर पार्टनर ९.५५, कालिका पावर कम्पनी ८.७९, सानिमा इक्विटी फण्ड ७.४६, नेशनल हाइड्रो पावर कम्पनी ७.२५, अरुण काबेली पावरका शेयरधनीले ६.६३ प्रतिशतले कमाएका छन् ।

यस्तै, सिपटजन म्यूचल फण्ड १.९२, सगरमाथा इस्योरेन्स कम्पनी १.५०, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था १.३०, आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले १.२३ गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस