२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबैको सहकार्यले सुखी नेपाली, समृद्ध नेपाल : मुख्यमन्त्री गुरुङ

अ+ अ-

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनवटै तहका सरकारको सहकार्यले मात्रै ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान सफल हुने बताएका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं अन्तक्रिया कार्यक्रममा उनले सबैको लक्ष्य समृद्ध नेपाल निर्माण गर्नु रहेकाले त्यसतर्फ अगाडि बढ्न सबै तहका सरकारबीच हातेमालो हुनु आवश्यक रहेको बताए।

‘एक्लाएक्लै हिँडेर लक्ष्य प्राप्त हुन सक्दैन’, मुख्यमन्त्री गुरुङले भने,’संघ, प्रदेश र स्थानीय तहले गर्ने काममा सहकार्य र सहमति आवश्यक छ ।’

गण्डकीलाई समृद्ध र अब्बल प्रदेश बनाउने कुरा सरकारको मुख्य प्राथमिकतामा रहेको र त्यो पर्यटनबाट सम्भव रहेको उनको भनाइ थियो । उनले प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्षको रुपमा घोषणा गरिसकेकाले त्यसलाई सफल बनाउनु सबै स्थानीय तहको कर्तव्य भएको बताए ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटन विकासका लागि निजी क्षेत्रले पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने बताए । निजी क्षेत्रलाई आकर्षित गर्न प्रदेश सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले आँबुखैरेनी प्रदेशको प्रवेशद्वार भएकाले यस क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस