सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


प्रशासन संवाददाता

२३ फाल्गुन २०७५, बिहिबार


काठमाडौँ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासले राउतलाई थुनामुक्क्त गर्न आदेश दिएको हो।

राउतलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस