प्रधानमन्त्रीले बालुवाटारमा बोलाए आकस्मिक बैठक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीले बालुवाटारमा बोलाए आकस्मिक बैठक


प्रशासन विशेष ब्युरो

१५ फाल्गुन २०७५, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक बैठक बोलाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी तथा उनका स्वकीय सचिव युवराज दाहाल चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस