१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोजगार संयोजकको नतिजा सार्वजनिक, कुन प्रदेशमा को नियुक्त भए ? (नामावलीसहित)

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरूमा रोजगार संयोजक नियुक्त गरेको छ ।

पहिलो पटक पूर्णतः विद्युतीय भर्ना प्रणालीबाट लिइएको परीक्षाबाट संयोजक छनोट गरेको हो । रोजगार संयोजकको छनौटका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा लोक सेवा आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरूको प्रतिनिधित्व भएको एउटा पदपूर्ति निर्देशक समितिको गठन गरिएको थियो ।

७५३ तहकै लागि रोजगार संयोजक नियुक्त गर्न लागिएकोमा परीक्षाबाट जम्मा ५२१ जना छनोट भएका छन् ।

सर्टलिष्टमा परेकाहरूलाई कम्प्युटर स्की ल परीक्षा लिएर परीक्षा लिई मन्त्रालयले आज नतिजा सार्वजनिक गरेको हो । प्रारम्भिक योग्यताक्रममा छानिएका उम्मेदवारहरूको २०७५ फागुन ११ र १२ गते अन्तिम छनौटका लागि अनलाइन प्रणालीमा आधारित कम्प्युटर सीप परीक्षणको परीक्षा लिइएको थियो ।

रोजगार संयोजकका लागि रोजगार संयोजकका लागि जम्मा २३ हजार ९ सय ६८ जनाको आवेदन परेको थियो ।

अन्तिम छनौटमा परेका उम्मेदवारहरूलाई योग्यता क्रम अनुरूप आफूले रोजेको स्थानीय तहमा काम गर्ने छनौटको अवसर दिई सात दिनभित्र करार सम्झौता गरी तोकिए बमोजिमको जिम्मेवारी बहन गर्न सम्बन्धित स्थानीय तह (नगरपालिका/गाँउपालिका) मा खटाइने व्यवस्था मिलाइएको छ ।छनौट भएका उम्मेदवारहरूले शीघ्र यस मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रममा सम्पर्क राख्नु हुन जानकारी गराइएको छ ।

हेर्नुहोस् नामावली

प्रदेश १ को शाखा अधिकृत सरहको नतिजा

प्रदेश १ को नासु सरहको नतिजा

प्रदेश २ को शाखा अधिकृत सरहको नतिजा

प्रदेश ३ को शाखा अधिकृत सरहको नतिजा

प्रदेश ३ को नासु सरहको नतिजा

गण्डकी प्रदेशको शाखा अधिकृत सरहको नतिजा

गण्डकी प्रदेशको नासु सरहको नतिजा

प्रदेश ५ को शाखा अधिकृत सरहको नतिजा

कर्णाली प्रदेशको शाखा अधिकृत सरहको नतिजा

कर्णाली प्रदेश नासु सरहको नतिजा

सुदूरपश्चिम प्रदेशको शाखा अधिकृत सरहको नतिजा

सुदूरपश्चिम प्रदेशको नासु सरहको नतिजा

प्रतिक्रिया दिनुहोस