गृहमन्त्रीका एक वर्ष : महत्वपूर्ण १० उपलब्धिमूलक कामको विवरण सार्वजनिक (पूर्णपाठ) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्रीका एक वर्ष : महत्वपूर्ण १० उपलब्धिमूलक कामको विवरण सार्वजनिक (पूर्णपाठ)


प्रशासन संवाददाता

१३ फाल्गुन २०७५, सोमबार


काठमाडौं– रामबहादुर थापा (बादल) ले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको सोमबार १ वर्ष पूरा भएको छ। यो अवधिलाई सिकाईको साथसाथै गृह प्रशासनको सुधार र विकासको दृष्टिकोणले आधार वर्षको रूपमा लिइएको गृहमन्त्री थापाले जनाएका छन्।

यस क्रममा नेपालको संविधान, कानून र नेपाल सरकारको मार्गचित्रलाई व्यवस्थित तवरले कार्यान्वयनमा ल्याउन गृह प्रशासन सुधार कार्ययोजनाको कार्यान्वयन गरिएको गृह मन्त्रालयले जनाएको छ।

आफूले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएपछि मन्त्री थापाले आफूले गरेको मुख्य १० उपलब्धिमूलक कामको विवरण पनि सार्वजनिक गरेका छन्।

यस्तो छ गृहमन्त्री थापाको सचिवालयले सार्वजनिक गरेको उपलब्धिको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस