२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुरमा पूर्ण क्षति भएका ६५१ घर निर्माण

अ+ अ-

भोजपुर । जिल्लामा भूकम्पबाट पूर्ण क्षति भएका ६५१ वटा घरको पुनः निर्माण सम्पन्न भएको छ ।

लाभग्राही सूचीमा परेका ५ हजार ७४९ पीडितमध्ये हालसम्म ६५१ जनाले घर निर्माण कार्य सम्पन्न गरी तेस्रो किस्ता बापतको भुक्तानी लिएको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ । त्यस्तैगरी ५ हजार १४१ ले पहिलो र तीन हजार ५२५ ले दोस्रो किस्ताको रकम लिएको कार्यालयले जनाएको छ ।

प्रबलीकरणतर्फ परेको ४५३ निवेदनमध्ये २१२ जनाले पहिलो किस्ता लिएको कार्यालयका नायब सुब्बा हरिकृष्ण दाहालले जानकारी दिए ।

कार्यालयले स्थानीय तहबाट आएका सम्पूर्ण सिफारिशलाई भुक्तानीका लागि बैंकमा पठाएको जनाएको छ । साथै दोहोरो नाम परेका, पीडित मृत्यु भएका लगायत अन्य विभिन्न विषयमा आएका निवदेनलाई सच्याउनका लागि केन्द्रमा पठाइएको छ ।

पछिल्लो समयमा पीडितका घर निर्माणको कार्यले तीव्र गीत पाएको पनि कार्यालयको भनाइ छ । लाभग्राही सूचीमा परेकामध्ये ५ हजार १६७ पीडितले सम्झौता गरेका थिए ।