२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारद्धारा अजिङ्गरे माविमा कार्यरत शिक्षक साहविरुद्ध आरोपपत्र दायर

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको विदुर नगरपालिका–१३ स्थित अजिङ्गरे माविमा कार्यरत शिक्षक रामनारायण साहले पेश गरेको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली भएको भनी उनीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

भारतको बिहार स्कूल एक्जामिनेशन बोर्ड पटनाबाट प्राप्त इन्टरमिडियट एक्जामिनेशन इन साइन्स (आइएससी)तहको प्रमाणपत्र नक्कली भएको र माध्यमिक शिक्षक दरबन्दीमा कार्यरत भई लाभ तथा सुविधासमेत लिएको जिकिर गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ अनुसार कसुर गरेकाले सो उपदफाबमोजिम सजाय माग दाबी लिई सो आरोपपत्र दायर गरेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।