२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नार्कको सेवाप्रति वैज्ञानिक आकर्षित हुन सकेन

अ+ अ-

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा प्राविधिक जनशक्तिको अभाव देखिएको छ ।

आवश्यक पर्ने प्राविधिक जनशक्ति आपूर्तिका लागि नार्कले आह्वान गर्दा त्यो पदमा आवेदन नै नपर्ने गरेको छ । जसकारण नार्कमा प्राविधिक जनशक्तिको अभाव देखिएको हो ।

गत वर्षमा नार्कले जनशक्ति माग गर्दा बालीरोग विज्ञ, पशु अनुसन्धान विज्ञलगायतका उपसमूहमा आवेदन नै नपरेको नार्कले जनाएको छ । नार्कका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेलले एकातिर यी विषय अध्ययन गरेका विद्यार्थीको कमी र अर्कातिर अध्ययन गरेकाले पनि नार्कको सेवाप्रति आकर्षित नहुँदा विभिन्न उपसमूहमा आवेदन नपरेको जानकारी दिए ।

कृषिका क्षेत्रमा नयाँ अध्ययन र अनुसन्धान गर्ने संस्थामा जनशक्ति रिक्त भएका ठाउँमा पूर्ति नभएपछि कार्यक्रम प्रभावित हुने सम्भावना बढेको उनले बताए । उनले भने, ‘नार्कको सेवाप्रति किन युवा वैज्ञानिक आकर्षित हुन सकेको छैनन्, यसतर्फ अध्ययन र अनुसन्धान गरी सोही अनुरुपको कार्यक्रम तथा योजना ल्याउनुपर्ने खाँचो छ ।’

कूल चार सय छ वैज्ञानिकको दरबन्दी रहेको नार्कमा अहिले २२५ कार्यरत छन् । कृषि वैज्ञानिकलाई आकर्षित गर्ने योजना नार्कले नबनाउँदा समस्या अझै थपिने उनले बताए ।

उनले भने,’कृषि वैज्ञानिक जाने क्रम नरोकिने र नयाँ पनि नआउने हो भने अध्ययन अनुसन्धानमा ठूलो बाधा पुग्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस