२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असिना र वर्षाबाट क्षति हुनेहरुका लागि राहतका कार्यक्रम ल्याउनुपर्छ

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने अधिकाँश सांसदले निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

उनीहरुले मुलुकको शान्ति सुरक्षा, चिया मजदुरको न्यूनतम पारिश्रमिक, हालैको वर्षाबाट इँट्टा उद्योग र बालीनालीमा पुगेको क्षतिलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सांसद लक्ष्मी परियारले मुलुकमा भइरहेका हत्या, हिंसा र बलात्कारका घटनाले नेपाली जनताले आफूलाई सुरक्षित रहेको महसुस गर्न नपाएको धारणा व्यक्त गरिन् ।

सांसद विमला विश्वकर्माले सरकारले चिया उद्योगमा कार्यरत मजदुरका लागि सरकारले एक वर्ष अघि घोषणा गरेको न्यूनतम ज्याला अझै पनि कार्यान्वयन नआएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा तत्काल पहल गर्न माग गरिन् ।

सांसद विरोध खतिवडाले निजी तथा सामुदायिक माध्यमिक विद्यालयमा कूल विद्यार्थी सङ्ख्याको १० प्रतिशतलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था भए पनि त्यसपछि उच्च तहको शिक्षामा उक्त व्यवस्था नहुँदा विद्यार्थीलाई कठिनाई भएको बताए ।

सांसद सविना हुसेनले केही दिन अघिको असिना र पानीले रौतहटका इँट्टा उद्योग र बालीनालीमा ठूलो क्षति भएको हुँदा उद्योगी तथा किसानलाई राहतका कार्यक्रम घोषणा गर्न माग गरिन्।

प्रतिक्रिया दिनुहोस