लोकदोहोरी गीत ‘नक्कली कान्छी’ सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोकदोहोरी गीत ‘नक्कली कान्छी’ सार्वजनिक


प्रशासन संवाददाता

२८ माघ २०७५, सोमबार


काठमाडौं । लोकदोहोरी गीत ‘नक्कली कान्छी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा गायिका स्मृती बजगाईँ र गायक शितल राज गिरी, प्रमेश उपाध्ययको आवाज रहेको छ ।

आफुलाई नक्कली कान्छी निकै नै मन परेको कुरा गीतमा गायकले बताएका छन् ।

आफ्नी प्रेमीका बनाउनको लागी निकै हतारमा रहेको गायकले बताएका छन् । गीतमा महेश नेपालीको शब्द तथा राम स्याङतानको लय सिर्जना रहेको छ ।

सो भिडियोमा महेश महराको छायाँकन, चेतन सागरको सम्पादन गरेका छन् । नविन विरही श्रेष्ठको निर्देशन रहेको छ ।

‘नक्कली कान्छी’ गीतमा यादव देवकोटा ,सुरविर पण्डीत , पासाङ तामाङ र एलिना देउजाको अभिनय रहेको छ ।

भिडियो सहित : 

प्रतिक्रिया दिनुहोस