काठमाडौँ। सरकारले नेपाल प्रहरीका २६ डीएसपीलाई एसपीमा बढुवा गरेको छ ।
गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले शनिवार उनीहरूको बढुवा सिफारिस गरेको हो ।