काठमाडौँ । हिमाली जिल्ला हुम्ला यति बेला सेताम्मे छ । लगातारको हिमपातसँगै यहाँका डाँडाकाँडा र गाउँवस्तीहरु पुरै हिउँले ढाकिएका छन् ।
पाँच फिटसम्म हिउँ परेको छ । तीन दिनदेखि परेको हिँउका कारण तापक्रम माईनस १५ डिग्रीसम्म झरेको छ । दैनिक जनजीवन कठिन भए पनि कृषकहरू भने अन्नबाली हुनेमा खुसी देखिन्छन् ।
हेर्नुहोस् तस्बिर