२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार करीब नौ अङ्कले घट्यो

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.८५ बिन्दुले घटेर एक हजार १४४.२७ बिन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८१ बिन्दुले घटेर २४३.२८ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको १२ लाख नौ हजार ८६८ कित्ता शेयर रु ३६ करोड ४३ लाख ६४ हजार ८४९ मूल्यमा खरीद बिक्री भए । कारोवार रकमसमेत आइतबारको तुलनामा आज घटेको छ । आइतबार रु ४० करोड बराबरको कारोवार भएको थियो ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज होटल उपसमूहको बाहेक अरु उपसमूहको शेयर घटेको छ । होटल ०.३५ बिन्दुले बढ्दा बैंकिङ ६.१९, व्यापार ४.८२, विकास बैंक ९.७५, जलविद्युत् १९.५२, वित्त ०.४२, निर्जीवन बीमा २०.२४, उत्पादन १५.३७, अन्य ८.०३, लघुवित्त १३।९१ र जीवन बीमा ६४.९८ बिन्दुले घटेको छ ।

घटेको बजारमा सेन्ट्रल फाइनान्स कम्पनी, बरुण हाइड्रोपावर कम्पनी, आरएसडिसी लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इक्विटी फण्डका शेयरधनीले आज कमाएका छन् । यस्तै आँखु खोला जलविद्युत् कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, कालिका लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस