५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी–ट्वान्टी दोस्रो : सन्दीपले लिए एकै ओभरमा दुई विकेट

अ+ अ-

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले आफ्नो चौथोे विकेट गुमाएको छ । टस जितेर ब्याटिङ गरेको यूएईले चौथो विकेटको रुपमा मोहम्मद उस्मानलाई शुन्य रनमा गुमाएको हो ।

५.४ ओभरमा छक्का प्रहार गरेका साइमनलाई ५.५ ओभरमा भने सन्दीपले कप्तान पारस खड्काबाट क्याच आउट गराए । लगतै ब्याटिङमा आएका उस्मानलाई ५.६ ओभरमा कप्तान खड्काकै हातबाट क्याच आउट गराए ।

यसअघि दोस्रो विकेटको रुपमा घुलाम शब्बरलाई ६ रनमा आउट भएका थिए । त्यस्तै, अश्फाक अहमदले चार रन बनाएर आउट भए । यूएईका महत्वपूर्ण दुबै विकेट नेपालका सोमपाल कामीले लिए ।

प्रतिक्रिया दिनुहोस