१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने

अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने जनाएको छ ।

विविध कारणले सो प्रतिष्ठानबाट प्रदान गरिने स्वास्थ्य सेवा अवरुद्ध हुँदै आएको थियो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव तथा राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई दाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले आइतबार सो प्रतिष्ठानको स्थितिबारे ध्यानाकर्षण गराएपछि मन्त्रालयले सो जानकारी दिएको हो ।

उपप्रधानमन्त्री यादवले प्रतिष्ठानमा देखिएको समस्या छिटो समाधान गर्न आफूले पहल गर्ने जानकारी दिएका भेटमा सहभागी सांसद सुजिता शाक्यले बताए । भेटमा सांसद कोमल ओली, रेखा शर्मा, शान्ता चौधरी, गङ्गा चौधरीलगायत सहभागीथिए ।

यसैबीच नेपाल रेडियोलोजिष्ट एशोसिएशनको अध्यक्षमा डा.दानबहादुर कार्की चयन भएका छन् । एशोसिएशनको आइतबार सम्पन्न निर्वाचमा उपाध्यक्षमा डा.प्रकाश कायस्थ, महासचिवमा डा.अनामिका झा, सहसचिवमा डा.कृष्ण बुढाथोकी, कोषाध्यक्षमा.डा सुन्दर सुवाल र सहकोषाध्यक्षमा डा.मनिन्द्र श्रेष्ठ तथा सदस्यहरूमा डा.प्रकाश शर्मा, डा.सूर्यप्रसाद सापकोटा र डा.कल्पना राई बिजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस