राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने जनाएको छ । विविध कारणले सो प्रतिष्ठानबाट प्रदान गरिने स्वास्थ्य सेवा अवरुद्ध हुँदै आएको थियो...