२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रिय शासक !

अ+ अ-

प्रिय शासक !
म उहिल्यै
इतिहास पढेको मान्छे हुँ
त्यही इतिहासमा शासकले
शासितलाई, चार पाटा मुडेर
पैतलाको धुलो चटाउँदै,
सात डाँडापारि कटाउँथे रे !

आज म
त्यो इतिहासमा छैन,
संसारकै उत्तम
लोकतन्त्रमा बाँचेको छु रे !

हो, तिमी शासक पहलेदार,
अनि जनताका रक्षक,
न्याय र बेथितिका विरुद्ध
निकै जोडतोडका साथ
अन्तिम विन्दु सम्म लड्न
तयार छौ रे !

प्रिय, शासक
तर म मेरो तिख्खर आँखा
अनि पावरवाला चस्माले खोज्छु
तर खै भेट्न देख्न सकिन
पाटी, चौतारीको गफमा
तिमी फराकिलो छातीले देखिन्छौ रे !

प्रिय, शासक खोइ,
मनभित्रको मानसपटलमा
हृदयको कुनामा कहिले पाउँला !
मेरो दुवा छ,
जन-जन, मन-मनमा
आशाको दियो सुरु गर्नु रे !

प्रिय, शासक
यो तिम्रो अन्तिम अवसर
हुनेछ, आशा मारेको छैन,
केवल भित्री मनले
शासक शासित होइन
हाम्रो रक्षक, पहलेदार
मातृत्व हुन्छौ रे !
प्रिय, शासक !!

प्रतिक्रिया दिनुहोस