२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री बादलसँग इजरायलका राजदुतको भेटवार्ता

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालको विविधि क्षेत्रमा इजरायले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वाँस व्यक्त गरे ।

जलविद्युत, पूर्वाधार, पर्यटन र सुरक्षाको क्षेत्रमा तालिम तथा प्रविधिमा इजरायलको सहयोग तथा सहकार्यका लागि गृहमन्त्रीले राजदुतसँग आग्रह गरे ।

राजदूत ओमेरले नेपालसँग इजरायलको ऐतिहाँसिक सम्बन्ध रहेको चर्चा गर्दै यसलाई थप उचाईमा लैजानुपर्ने बताए ।

नेपाल भ्रमण वर्ष २०२०लाई सफल पार्न आफूले सक्दो पहल गर्ने जानकारी दिए ।

उनले साना किसान बैंकसँगको सहकार्यमा प्रत्येक वर्ष पाँच सय नेपाली कृषी सम्बन्धी तालिमका लागि इजरायल पुगेर शिप सिकेर फर्कने गरेर जानकारी दिँदै यसले नेपालको कृषी क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेलिरहेको टिप्पणी गरे ।

भेटमा राजदुत ओमेरले गृहमन्त्री थापालाई इजरायल भ्रमणको निम्तो समेत दिए ।

प्रतिक्रिया दिनुहोस