सिंहदरवारका शौचालय : देख्नेलाई लाज ! (फोटो फिचर) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सिंहदरवारका शौचालय : देख्नेलाई लाज ! (फोटो फिचर)


प्रशासन विशेष ब्युरो

४ माघ २०७५, शुक्रबार


सिंहदरवारका शौचालय

काठमाडौँ । शौचालय एउटा यस्तो सुविधा हो जो मानव मल मूत्रको समुचित व्यवस्थाका लागि प्रयोग गरिन्छ । तर, जब शौचालय नै अव्यवस्थित हुन्छ तब मानव मलमुत्र अर्थात् दिशा पिसाबको कसरी समुचित व्यवस्था होला !

सिंहदरवारस्थित कर्मचारी समायोजन तथा सङ्गठन विकास महाशाखा र महान्यायाधिवक्ताको कार्यालय नेपालको पुस्तकालयको बिचमा रहेको यो शौचालय यी दुईमध्ये कुन कार्यालयको हो त भन्न सकिएन तर जसको भए पनि मुलुकको प्रशासनिक निकायको सार्वजनिक शौचालयको यो अवस्था देख्नेलाई नै लाज छ ।

वर्षौदेखि यही र यस्तै अवस्थामा सञ्चालनमा रहनु र एकीकृत सरसफाइ अभियानमार्फत सिंहदरवार परिसरमा व्यापक सरसफाइ भई रहँदा पनि सम्बन्धित निकायले चासो नदेखाउनु आफैमा लज्जास्पद छ ।

हेर्नुहोस् शौचालय

Tags :
प्रतिक्रिया दिनुहोस