३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दमकल बिहीन डोटीका स्थानीय तह

अ+ अ-

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका बाहेक सबै स्थानीय तहमा बारुणयन्त्र (दमकल) बिहीन रहेका छन् । डोटी जिल्लाका ८ स्थानीय तह दमकल विहीन रहेका छन् ।

जिल्लाका शिखर नगरपालिका र केआइसिंह, जोरायल, बोगटान, बडिकेदार, पूर्वीचौकी, सायल र आदर्श गाउँपालिकामा दमकलको अभावमा आकस्मिक रुपमा आगलागी हुँदा आगो निभाउन समस्या भएको स्थानीय बासिन्दा बताउँछन् ।

गाउँपालिकाले अत्यावश्यक चिज दमकल किन्नुको साटो बरु डाँडाकाँडा भत्काउनका लागि डोजर किन्ने होडबाजी गरिरहेको बोगटान गाउँपालिकाका स्थानीयवासी रमेश बुढाले बताउछन्।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बजेट अभावमा दमकल किन्न नसकेको बताए । उनी भन्छन्,’कतिपय गाउँमा सडकनै पुगेका छैनन् दमकल किनेर के काम बरु डोजर किने त सडक खनिन्छ र बाटो पुर्‍याइन्छ ।’

प्रतिक्रिया दिनुहोस