६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘खेलकूदलाई जीवनको अभिन्न अङ्ग बनाउनु पर्छ’

अ+ अ-

नेपालगञ्ज । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद संसदीय समितिका सभापति जयपुरी घर्तीले खेलकूदलाई सबैले जीवनको अभिन्न अङ्ग बनाउनु पर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय खेलकूद विज्ञान प्रतिष्ठान र क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा शुक्रबार प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटनका क्रममा उनले खेलकूदलाई राजनीतिबाट सधैँ टाढा राख्न सकिएमा मात्र खेलकूदका गतिविधिलाई व्यवस्थित बनाउन सकिन्छ भने ।

नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी आयोजना गरिएको सो प्रशिक्षणमा जर्मनीमा रहेका नेपालीमूलका प्रशिक्षक तीर्थराज वली, केन्द्रीय राष्ट्रिय खेलकूद परिषद्का प्रशिक्षक नवीन उप्रेती र जयन्त शर्मालगायतले प्रशिक्षकको भूमिका निर्वाह गरेका छन् । तीन दिनसम्म चल्ने प्रशिक्षणमा ५० जनाको सहभागिता रहेको छ ।

नेपालगञ्जमा पृथ्वीजयन्ती

दुइसय सन्ताननब्बेऔँ पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाँकेले नेपालगञ्जमा शुक्रबार जुलुस र कोणसभा आयोजना ग¥यो ।

स्थानीय बागेश्वरी मन्दिरबाट शुरु भएको बाजागाजासहितको जुलुस बजार परिक्रमापछि त्रिभुवनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा राप्रपाका केन्द्रीय नेताहरु प्रेमबहादुर भण्डारी, डा धवलशम्शेर राणा र ऋषि देवकोटालगायतले राष्ट्रको एकीकरणमा पृथ्वीनारायण शाहले पु¥याउनुभएको योगदान चीरस्मरणीय रहने उल्लेख गरे ।

पृथ्वीजयन्तीकै अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाकाले आफ्ना मातहतका सरकारी कार्यालय, शिक्षण संस्था र वडा कार्यालयमा सार्वजनिक बिदा दिए पनि नेपाल कम्युनिष्ट पार्टीबाट प्रतिनिधित्व गर्ने १० वडा जनप्रतिनिधिले विदाको अवज्ञा गरेर वडा कार्यालय खुलै राखेका थिए । रासस

प्रतिक्रिया दिनुहोस