२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व हिन्दी दिवसमा गीतसङ्गीत र काव्य

अ+ अ-

काठमाडौं । विश्व हिन्दी दिवसका अवसरमा भारतीय राजदूतावास र त्रिभुवन विश्वविद्यालय, हिन्दी केन्द्रीय विभागको सहकार्यमा आज राजधानीमा विविध सांस्कृतिक कार्यक्रम एवं कवि गोष्ठी आयोजना गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले विश्व हिन्दी दिवसका अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाचन गर्दै हिन्दीलाई विश्व भाषा बनाउने प्रयास भइरहेको जानकारी दिए ।

उक्त अवसरमा गोपाल ठाकुर तथा गुरूदेव कामतद्वारा हिन्दीका प्रख्यात कविका कृतिहरूको साङ्गीतिक प्रस्तुति एवं कविता वाचन गरिएको थियो । यसैगरी गायिका सरस्वती खत्रीद्वारा साङ्गीतिक काव्य प्रस्तुत थियो । सोही कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय हिन्दी विभाग, वेबसाइटको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यका कविताको हिन्दी अनुवाद (गोपाल अश्कद्वारा) सहित विनोदकुमार मिश्रद्वारा लिखित ‘विश्व हिन्दीयात्रा’ कृतिको लोकार्पण गरिनाका साथै नेता अटलबिहारी वाजपेयीका ५१ कविताहरुको नेपालीमा अनुवाद गरेका लेखक शिवदत्त ढकाललाई सम्मान गरिएको थियो ।

सो अवसरमा भारतीय दूतावासका डेपुटी चिफ अफ मिशन डा.अजयकुमारको सभापतित्वमा भएको कविगोष्ठीमा मदन लम्साल, डा.प्रदीप ढकाल, डा.राजेश अहिराज, श्याम रिमाल, ऋषभदेव घिमिरे, राधेश्याम लेकाली, रुद्र अधिकारी, मञ्जुश्री प्रधान, श्वेता दीप्ति, वन्दना झालगायतले नेपाली र हिन्दी भाषामा कविता वाचन गरेका थिए । विश्वका २२ देशमा करीब एक अर्ब मानिसले हिन्दी भाषा बोल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस